चर्चामा आउनका लागि काँकरभिट्टादेखि धरान सम्म धाउनु भएको हो ?जीवन भन्छन्—‘ विकास गर्नका लागि कुनै दलको झण्डा बोक्नु पर्छ भन्ने छैन, हर्क साम्पाङ्गको विकास अभियानमा जोडिन पाउँदा खुशी नहुने कुरै भएन’, यसरी गरे जीवनले धरान र काठमाण्डौका मेयर हर्क साम्पाङ्ग र बालेन शाहको कामको प्रशंसा । आजको चौतारी संवाद झापा मेचीनगर काँकरभिट्टाका सामाजिक अगुवा युवा जीवन थापासँग ।