चौतारी संवादभिडियो चौतारी

शेर्पा भन्छन्— ‘ पहिला त हाम्रै पार्टीका नेता र कार्यकर्ता रुपान्तरित हुनु पर्छ,गल्ती गरेको छ भने र यदी मिल्छ भने अरुलाई भन्दा माओवादीलाई अरु धेरै कारबार्ही हुनु पर्छ,आगामी चुनावमा माओवादीले एकल रुपमा दुई तिहाई बहुमत ल्याउँछ,’। आजको चौतरी संवाद माओवादी केन्द्रको विशेष रुपान्तरण अभियानका विषयमा नेकपा(माओवादी केन्द्र)का नेता गोम्बु शेर्पासँग ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button