खबर

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं ।

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। बाजुरालाई केन्द्रविन्दु बनाएर मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।यसअघि बाजुरामा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button