मूल खबरहेड लाइन

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको थियो।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button