
नेपालको पूर्वीनाका काँकरभिट्टा बजार चाडपर्वका समयमा पनि व्यवसायीक रुपमा सुनसान जस्तै छ । नजिकैको भारतीय बजार पानीटेंकी भीडभाड छ भने नेपालको नाका बजार काँकरभिट्टा व्यापारिक हिसावले सुनसान जस्तै छ । विशेष गरेर यहाँका होटल व्यवसायीको अवस्था अझ नाजुक छ । आजको चौतारी संवादमा यसै विषयमा रहेर हामीले संवाद गरेकाछौँ । होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)सँग ।



