भिडियो चौतारीहेड लाइन

नेपाल—भारत सीमा बजार काँकरभिट्टामा सवारी साधनलाई ब्यवस्थित बनाउन ट्राफिक प्रहरीको सकृयता ।

नेपाल—भारत सीमा बजार काँकरभिट्टाबाट दैनिक सयौँको संख्यामा सवारीका सधान छुट्ने गरेकाछन् । मेचीदेखि महाकाली सम्मका लागि यहाँबाट सवारी साधन संचालनमा रहेकाछन् । पूर्वको नाका समेत भएकाले अहिले काँकरभिट्टामा चाडपर्वलाई समेत ध्यानमा राखेर ट्राफिक प्रहरी अझ सकृय बनेको बताईन्छ । सवारी साधनलाई ब्यवस्थित बनाउनका लागि ट्राफिक प्रहरीको सकृयता कस्तो छ भन्ने विषयमा आज हामीले ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा प्रमूख प्रहरी नायब निरिक्षक सुन्दरश्याम पोखरेललाई सोधेका थियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button