भिडियो चौतारीहेड लाइन

पूर्वराजा ज्ञानेन्द्रको दशैँ शुभकामना,नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको उल्लेख ।

पूर्वराजा ज्ञानेन्द्रले विजया दशमी २०८१को शुभकामना ब्यक्त गर्दै शुभकामना सन्देशमा केही चिन्ता र केही असन्तुष्टि समेत राख्नु भएको छ । शुभकामना सन्देशमा पूर्वराजाले नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको उल्लेख गर्दै निरन्तरको परनिभर्रता लगायतका विषयमा चिन्ता र असन्तुष्टि जाहेर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button