भिडियो चौतारीविचारहेड लाइन

जिवी राई कहाँ छ ?रविलाई थाहा छ,हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ

एकातर्फ सूर्यदर्शन सहकारी,गोर्खा मिडिया र ग्यालेक्सी टेलिभिजनबीच भएको आर्थीक विषयलाई लिएर रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले अनुसन्धान गरिरहेकोछ भने सूर्यदर्शन सहकारी पिडित पनि न्यायका लागि सडकमा आएकाछन् । सभापति लामिछानेको गिरफ्तारीलाई सो पार्टीले राजनीतिक प्रतिशोधका आधारमा गरिएको भन्दै पोखराका सडकमा पार्टीका कार्यकर्ता र समर्थकले विरोध प्रदर्शन गरिरहेका पनिछन् । यसै विषयमा चौतारी पोष्ट अनलाइनका सम्पादक —जी एन शर्माको विचार प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button