भिडियो चौतारीहेड लाइन

काँकरभिट्टामा प्रभात फेरि .जनप्रतिनिधिदेखि प्रहरी सम्मको सहभागिता(भिडियो)

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमलाई सफल बनाउन झापाको काँकरभिट्टामा आज (सोमबार)प्रभात फेरि गरिएको छ ।‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसाको अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ प्रभात फेरिमा मेचीनगरका मेयर,उपमेयर,विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि,स्थानीय प्रशासन,सशस्त्र प्रहरी,खेलाडी र विध्यार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको आयोजना मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाले गरेको थियो । प्रभात फेरि काँकरभिट्टा बजार परिक्रममा सहित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button