भिडियो चौतारीहेड लाइन

कनकाइमा कसले जित्ला मतदाताको मन र मत ! एमाले र काँग्रेस र माओवादीबीच प्रतिस्पर्धा ।

मंसीर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाइ नगरपालिका वडा नं ६को निर्वाचनमा नेकपा(एमाले),नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)का उम्मेद्वारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।यस अघि नेकपा(एमाले)ले जितेको यस वडामा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार तुलाराम बस्नेत,नेपाली काँग्रेसका रामगोपाल ओली र माओवादी केन्द्रका गणेश थापा रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button