आजको चौतारी संवाद हामीले मेचीनगरका सामाजिक अगुवा नारायण बस्नेतसँग गरेकाछौँ । उनीसँग हामीले मेचीनगर नगरपालिकाको नगरको विकासका लागि गरेका कामका बारेमा चर्चा गरेकाछौँ । के भन्छन् त बस्नेत नगरको विकासका बारेमा सुनौँ उनका विचार ।