भिडियो चौतारीहेड लाइन

भारत भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल : नेपाल–भारतबीच डिजिटल भुक्तानीदेखि एआई भाषा प्रविधिसम्म ३ महत्वपूर्ण सहमति

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँदिल्लीमा भएको द्विपक्षीय भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ। भेटपछि जारी संयुक्त विज्ञप्तिअनुसार दुवै देशबीच डिजिटल भुक्तानी प्रणाली सञ्चालन, भूकम्पपछिका पुनर्निर्माण परियोजना हस्तान्तरण तथा कृत्रिम बुद्धिमत्ता (AI) आधारित भाषा अनुवाद प्लेटफर्म निर्माणका विषयमा महत्वपूर्ण सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button