भिडियो चौतारीमूल खबरहेड लाइन

कांग्रेस एकता प्रयास किन असफल हुँदैछ ?

देउवा–शेखर एउटै मञ्चमा, गगनसँग दूरी बढ्दै !

नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष फेरि उत्कर्षमा पुगेको छ। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष र पूर्णबहादुर खड्का–शेखर कोइराला नेतृत्वको इतर पक्षबीच संवाद ठप्प भएपछि पार्टी एकतामाथि प्रश्न उठ्न थालेको छ। इतर पक्षले प्रदेशस्तरीय भेला तीव्र बनाउँदै छुट्टै महाधिवेशनको चेतावनी दिएको छ भने संस्थापन पक्षले सहमति नजिक पुगेको दाबी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button