भिडियो चौतारीमूल खबरहेड लाइन

रास्वपाको शक्ति प्रदर्शन ! ८ हजार कुर्सीसहित भव्य महाधिवेशन, चितवनमा धमाधम तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनको रत्ननगरमा व्यापक तयारी भइरहेको छ। ८ हजार जनासम्म अट्ने विशाल डोम, ३ हजार प्रतिनिधिको सहभागिता, राष्ट्रिय दलका शीर्ष नेताहरूको उपस्थिति र संगठनात्मक पुनर्संरचनाको एजेन्डासहित रास्वपा आफ्नो पहिलो महाधिवेशनलाई ऐतिहासिक बनाउने तयारीमा जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button