भिडियो चौतारीमूल खबर

इरान युद्धले ट्रम्पलाई हरायो? रिपब्लिकनलाई ठूलो धक्का!

अमेरिकी मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई ठूलो राजनीतिक धक्का लागेको छ। विपक्षी डेमोक्र्याटिक पार्टीले अमेरिकी संसद्का दुवै सदनमा नियन्त्रण कायम गर्ने स्थिति बनेपछि अमेरिकी राजनीतिमा नयाँ शक्ति सन्तुलन देखिएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो पार्टीको पराजयमा इरानविरुद्धको युद्ध र त्यसका कारण बढेको इन्धनको मूल्यले भूमिका खेलेको स्वीकार गरेका छन्। यद्यपि उनले यो परिणामलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गर्दै डेमोक्र्याटिक पार्टीलाई बधाई दिएका छन्।

आखिर रिपब्लिकन पार्टी किन पराजित भयो? इरान युद्धले अमेरिकी निर्वाचनमा कस्तो प्रभाव पार्‍यो? संसद्मा डेमोक्र्याटिक बहुमतपछि ट्रम्पका आगामी दुई वर्ष कति चुनौतीपूर्ण हुनेछन्?

यी सबै विषयमा विस्तृत जानकारीका लागि भिडियो अन्त्यसम्म हेर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button