झापामा ५१ प्रतिसत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर
हेड लाइन

झापामा ५१ प्रतिसत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर

झापा / हस्ताक्षर गरेको र नगरेको विषयलाई लिएर झापा कांग्रेसमा आन्तरिक छेडखानी चलेको छ । पार्टी जिल्ला नेतृत्वमा रहनु भएको…
इजरायल र हमासबिच युद्धविराम : दुई वर्ष चलेको युद्ध अन्त्य हुँदै
हेड लाइन

इजरायल र हमासबिच युद्धविराम : दुई वर्ष चलेको युद्ध अन्त्य हुँदै

इजरायल र हमासबिच युद्धविरामपछि गाजा (बायाँ) र तेल अभिभमा खुसियाली मनाइँदै । तस्बिर : सिएनएन काठमाडौँ, असोज २४ गते ।…
बर्षाले कृषि र पशुपालन क्षेत्रमा पारेको क्षतिको विवरण संकलन सुरु
कृषि र किसान

बर्षाले कृषि र पशुपालन क्षेत्रमा पारेको क्षतिको विवरण संकलन सुरु

काठमाडौँ- कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन…
पूर्वप्रम ओली र पूर्वगृहमन्त्री लेखकविरुद्धको उजुरी जाँचबुझ आयोगमा पठाइयो
हेड लाइन

पूर्वप्रम ओली र पूर्वगृहमन्त्री लेखकविरुद्धको उजुरी जाँचबुझ आयोगमा पठाइयो

काठमाडौँ, असोज २२ गते । नवयुवा (जेनजी) ले गत भदौ २३–२४ गते गरेको आन्दोलनका क्रममा मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी…
रिट सुनुवाइबारे परामर्शमा सर्वोच्च
हेड लाइन

रिट सुनुवाइबारे परामर्शमा सर्वोच्च

नारायण काफ्ले काठमाडौँ, असोज २२ गते । सर्वोच्च अदालतले रिट निवेदनको नियमित सुनुवाइ प्रक्रिया प्रारम्भ गर्न परामर्श थालेको छ ।…
छिटो हिँड्ने बाढी नआउँदै तरे नसकेका लेदोसँगै बगे
हेड लाइन

छिटो हिँड्ने बाढी नआउँदै तरे नसकेका लेदोसँगै बगे

रसुवाको बेरिङ खोल्सामा आएको बाढीमा परी बेपत्ता हुनेका परिवारजन चिन्तामा । इन्सेटमा एकै परिवारका बेपत्ता तीन दिदीभाइ । तस्बिर : कविता थापा…
अवरुद्ध बिपी राजमार्ग : डाइभर्सन निर्माण सुरु
हेड लाइन

अवरुद्ध बिपी राजमार्ग : डाइभर्सन निर्माण सुरु

काठमाडौँ, असोज २१ गते । असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको डाइभर्सन…
नयाँ दलले निर्वाचनमा भाग लिन कार्तिक ३० भित्र दल दर्ता गर्नुपर्ने
हेड लाइन

नयाँ दलले निर्वाचनमा भाग लिन कार्तिक ३० भित्र दल दर्ता गर्नुपर्ने

काठमाडौँ – निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका…
बाढीबाट ३२ जलिवुत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति
हेड लाइन

बाढीबाट ३२ जलिवुत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति

न्युज अफ नेपाल काठमाडौं । यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२…
Back to top button