भिडियो चौतारी

मजदुर भन्छन् ‘भोट माग्ने बेलामा नमस्कार भन्दै आउने नेताहरुअहिले कता छन् ’?

मजदुर भन्छन् ‘भोट माग्ने बेलामा नमस्कार भन्दै आउने नेताहरुअहिले कता छन् ’?
झापा । बन्दाबन्दीको असर आमजनमानसमा परेको छ । कोरोनाको कहरबाट कोही पनि अछुतो छैन । तर , कोरोना महामारीमा हुदा खाने नहुँदा भोकै बस्नेहरुको बेहालको अवस्था रहेको छ । आज हामीले झापाको मेचीनगरनगरपालिका काँकरभिट्टामा ठेला चलाएर जिवीका चलाएका दुईजना मजदुरहरुलाई निमन्त्रणा गरेकाछौँ । बन्दाबन्दीको समयमा दैनिक श्रम गरेर परिवार धानेका श्रमिक अर्थात मजदुरको अवस्था अहिले कस्तो छ ।सुनौँ उनीहरुको ब्यथा उनीहरुकै शब्दमा ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button