खबर

८६ अर्बका १२ सय आयोजना अझै रुग्ण, ठेक्का प्रणाली सुधार्न सरकारलाई अख्तियारको सुझाव

अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अझै ८६ अर्ब ४४ करोड बराबरको १२ सय २ आयोजना अझै रुग्ण अवस्थामा रहेको जनाएको छ ।

एक वर्षअघिको माघमा नेपाल सरकारद्वारा सञ्चालन भएका आयोजनाहरुमा निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था, अध्ययन तथा विश्लेषण गरेर १ खर्ब १८ अर्ब बराबरका १ हजार ८ सय ४८ योजनाहरु ठेक्का सम्झौता गरेको अख्तियारले अझै यति धेरै रुग्ण रहेको देखाएको हो ।

अख्तियारले रुग्ण ठेक्काहरु अघि बढाउनका लागि दिएको सुझावहरुको आधारमा एक वर्षभित्र मौजुदा अवस्थाको विवरण समेत समावेश गरिएको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै अख्तियारले सरकारलाई ठेक्का प्रणाली सुधारका लागि भन्दै २७ बुँदे सुझाव दिइएको छ ।  कारोबार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button