चौतारी संवादभिडियो चौतारी

साहासी महिला नेपालका निर्देशक आचार्य भन्छन् ‘ हामी अन्तरमनबाटै आफ्नो काममा लागेकाछौँ ’

मेचीनगर । मानव बेचबिखन तथा घरेलुहिंसाको नियन्त्रण र न्यूनिकरणका लागि कार्यरत संस्था साहासी महिला नेपालको उद्देश्य र यसको कामका विषयमा हामीले हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि साहासी महिला नेपालका संस्थापक तथा निर्देशक भोलानाथ आचार्यसँग कुराकानी गरेकाछौँ । आचार्यसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button