
यो कमाउनिष्टहरुको सरकार हो ’
कवि , जयप्रसाद आचार्य
मेचीनगर । झापाको धुलाबारीलाई कर्मथलो बनाएर लामो समयदेखि निरन्तर साहित्य सृजनामा निरन्तर लागि रहेका कवि जयप्रसाद आचार्य आज पनि आफ्नो कविता लेखनको यात्रामा रहेकाछन् । बिशेष गरि सामाजिक बिकृति र बिसंगती उपर कलम चलाउने उनको राजनीतिक पृष्ठभुमि भनेको कम्युनिष्ट पार्टी रहेको छ । वैचारिक रुपमा कम्युनिष्ट दर्शन बोेकेका उनै कवि जयप्रसाद आचार्यसँग चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।




