भिडियो चौतारीस्वास्थ्य

मास्कको सही प्रयोग कसरी गर्ने? प्रा डा दिनेशकुमार लम्सालको टिप्स [भिडियो]

काठमाडौं- पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेसँगै मास्कको पनि प्रयोगदर बढेको छ।

धुलो, धूँवा र संक्रामक रोगबाट बच्न मास्कको प्रयोग गरिन्छ। मास्कको प्रयोगबाट श्वासप्रश्वासको माध्यमबाट सर्ने विभिन्न रोगलाई रोकथाम गर्न सकिने चिकित्सक बताउँछन्। यसका लागि मास्कको सही प्रयोग गर्नु आवश्यक छ।

तर, हामी दैनिक प्रयोग गरिरहेको मास्क सही तरीकाले प्रयोग गरेका छौँ त? मास्क कसरी प्रयोग गर्ने, सही तरीका के हो? एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्छ कि मिल्दैन?

यीलगायत मास्क प्रयोगसम्बन्धी जिज्ञासा स्वास्थ्य खबरकी कमला गुरुङले सिभिल अस्पतालका फेमिली मेडिसिन विभाग प्रमुख प्रा डा दिनेशकुमार लम्सालसँग जिज्ञासा राखेका थियौं।swsthyakhabarpatrika
डा लम्सालका टिप्स जस्ताको तस्तैः

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button