मुक्तक

दिन दुःखिको बेदमामा कोई हाँस्ने गर्छ्न यहाँ।
शब्द भावमा मलम पट्टी गरेझै नाँच्ने गर्छन् यहाँ।।
नदेखाई भित्र , भित्रै छोप्दै ती परिभाषा हरुनै।
हुर्काउने बहानामा बिचैमा भाँच्ने गर्छन यहाँ।।