तारा पौडेल
मुक्तक
आज भोलि अनायसै लेख्न छाडेको छु।
मन खिच्ने जाली नयन देख्न छाडेको छु।।
बलेसिको पानी छ्रर फोका बन्दै फुटेसरी।
ओजेलका जिजिविषा छेक्न छाडेको छु ।।
तारा पौडेल
मुक्तक
आज भोलि अनायसै लेख्न छाडेको छु।
मन खिच्ने जाली नयन देख्न छाडेको छु।।
बलेसिको पानी छ्रर फोका बन्दै फुटेसरी।
ओजेलका जिजिविषा छेक्न छाडेको छु ।।