मूल खबर

प्रधामन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

२७ बैशाख २०७८
newsofnepal
काठमाडौं ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button