
चकमन्न काँकरभिट्टा
कोरोना भाइरसको दोस्रो लहरलाई नियनत्रणका लागि झापामा दोस्रो पटक लगाइएको निषेधाज्ञामा नेपालको पूर्वी नाका काँकरभिट्टा बजारको यो दृश्य हामीले २०७८जेठ १ गते साँझ लिएका हौँ । साँझको ७ बजे देखि ७ बजेर १५ मिनेट भित्र लिइएको बजार क्षेत्रको दृश्य हो यो ।


