मूल खबर

प्रधानमन्त्री ओलीको सपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

२ जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सथप सर्वोच्च अदालतमा रिट पेश भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको हो।प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गर्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीका रिट दर्ताका क्रममा छन् ।

यद्यपि रिट दर्ता हुन बाँकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा त्यो पर्दैन भन्दै सपथ शब्द उच्चारण गर्न मानेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button