स्वास्थ्य

काठमाडौंमा मात्र थप १८८१ जनामा कोरोना संक्रमण पुष्टि

२ जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा १८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार देशभरमा भने सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button