खबर

कोरोना कहर र कोरोना लहरमा पनि सतिघट्टा बगानका मजदुर काममै (फोटोले नै भन्छन यो केहो भनेर )

१८ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । कोरोना कहरको बढ्दो लहरलाई ध्यानमा राखेर सरकारले निषेधाज्ञालाई जारी राखेको छ ।उता सरकारले तोकेको सामान्य मापदण्डलाई समेत वास्ता नगरि झापाको सतिघट्टा चिया बगानमा भने मजदुरहरुलाई काम लगाईएको छ । कोरोना भाइरसको नियन्त्रणका लागि झापा प्रशासनले पटक पटक निषेधाज्ञा जारी गरिरहेको बेलामा यो बगानमा भने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button