मूल खबर

सिन्धुपाल्चोकमा मर्नेको पहिचान खुल्यो (नामावली सहित)

Ratopati News

२ असार २०७८, बुधबार १६:२९

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले बगाएर सम्पर्कविही भएका सात जनाको पहिचान खुल्योको छ । इन्द्रावती नदीमा आएको बाढीले बगाएर सम्पर्कविही भएका सात जनाको पहिचान खुलेको हो ।

सम्पर्कविहीन हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी र वर्ष ४२ का गणेश ज्योती, हेलम्बु–३ का ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति हेलम्बु–६ का ५० वर्षीय च्याङ्बा तामाङ र वर्ष तथा नाम खुल्न नसकेको च्याङ्बा तामाङको श्रीमती र साँगाचोकगढी–६ का वर्ष २३ को सुरेन्द्र नेपाल रहेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button