‘समाचार र विचारको
साझा चौतारी’






नेपोलीको एक दर्जन गोल


साउन ४, २०७८

एजेन्सी – प्रि–सिजनको मैत्रीपुर्ण खेलमा नेपोलीले एनाउनियामाथि १२–० को सानदार जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा नेपोलीको सानदार जितमा भिक्टर ओसिमहेमले ह्याट्रिकसहित चार गोल गरे ।

स्टानिसीलाभ लोवोट्का, इल्जिफ इल्मास, कोन्सटानटाइन्स मानोलस, जेनारो टुटिनो, लुका पाल्मिरो, एमाटो, जिनेदिन मचाह र एन्ड्रिया पेटाग्नाले समान एक गोल गरे ।

गोलको वर्षा भएको खेलको पहिलो हाफमा ७ तथा दोस्रो हाफमा ५गोल सम्भव भएको थियो । चौथो मिनेटमा इल्जिफ इल्मासको गोलबाट अग्रता लिएको नेपोलीले खेलको अन्तिम समयसम्म जारी राख्यो ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्