‘समाचार र विचारको
साझा चौतारी’




एमाले अनुशासन आयोगका सदस्य गिरीद्वारा एमाले परित्याग


८ मंसिर २०७८
काठमाडौं।

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य एवं महाधिवेशन प्रतिनिधि डा.अमर गिरीले एमाले परित्याग गरेका छन् । बुधबार प्रेस नोट जारी गरी डा. गिरीले एमालेमा दक्षिणपन्थी चिन्तन बढेको र १० औं राष्ट्रिय महाधिवेशनमा पारित नीति विचार र कार्यक्रमबाट समेत च्युत भएको बताएका छन् ।

डा. गिरीले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले दक्षिण पन्थको केन्द्रमा हाबी भएको दाबी गरेको छन् । यस्तै उनले एमाले परित्याग गर्दै माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई समर्थन गर्ने बताएका छन् ।newsofnepal/from

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्