भिडियो चौतारीमूल खबर

एमसीसीको बिरोधमा काँकरभिट्टामा प्रदर्शन

मेचीनगर । झापाको काँकरभिट्टामा एमसीसीको बिरोधमा सडक प्रदर्शन गरिएको छ । आज दिउँसो विप्लव नेतृत्वको नेकपा, नेकपा(मसाल),देशभक्त गणतान्त्रिक मोर्चा लगायतको आयोजनामा प्रदर्शन गरिएको थियो । आयोजक पार्टीका कार्यकर्ता र समर्थकहरुले एमसीसीका बिरोधमा नारा लगाउँदै काँकरभिट्टा बजार परिक्रममा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button