काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लगाएका छन् ।गठबन्धनले बुधबार ६ महानगर र ११ उपहानगरपालिको भागबन्डाको टुंगो लगाएको हो ।
यस्तो छ सहमति पत्र