मूल खबर

डिल्लीरामले दिए उप मेयर स्वतन्त्र उम्मेदवारी

मेचीनगर । केही दिन अघि मात्र एमाले परित्याग गरेका तत्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष डिल्लीराम घिमिरेले मेचीनगरमा उप मेयर पदका लागि स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेकाछन् । उम्मेदवारी दर्ता पछि चौतारी पोष्ट अनलाइनलाई संक्षिप्त प्रतिकृया दिदै उनले आफु हिजो पनि जनसेवक र भोली पनि जनसेवक बन्ने बताए । एक प्रश्नमा उनले जनताको सेवा गर्न पार्टीनै चाहिन्छ भन्ने छैन जहाँ रहेर पनि जनसेवा गर्न सकिने भएकाले आफुले उप मेयरपदका लागि उम्मेदवारी दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button