मूल खबर

गुम्बा र मन्दिर दर्शन गरेर तामाङ्गले शुरु गरे ‘घरदैलो अभियान’(फोटो फिचर)

मेचीनगर ।मंसीर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा झापा क्षेत्र नं १‘क’मा गठबन्धनकातर्फबाट प्रदेशसभा सदस्यका उम्मेद्वार गोपाल तामाङ्गले आजदेखि औपचारिक रुपमा ‘घरदैलो अभियान’शुरु गरेकाछन् । कृष्णथुम्किमा रहेको बौद्ध गुम्बा र कृष्ण मन्दिरको दशर्न गरि अभियानको थालनी गरेको काँग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डेले बताए । गुम्बा र मन्दिरको दर्शन पछि मेचीनगर नगरपालिका वडा नं १ पाटापुरबाट आजदेखि चुनावी अभियान अन्तरर्गत ‘घरदैलो’कार्यक्रम आरम्भ गरिएको पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button