नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(बहुमत) र नेकपा(मशाल) एकताको नजिक पुगेको मंगलबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), कञ्चन नेतृत्वको नेकपा(बहुमत) र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा(मशाल)लामो समयदेखि औपचारिक तथा अनौपचारिक रूपमा पार्टी एकताको विषयमा छलफल गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

‘



