मूल खबर

तराईमाआज होली पर्व मनाइँदै

काठमाडौँ । होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा उक्त पर्व मनाइएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button