कलाभिडियो चौतारीहेड लाइन

पातालगंगा घैलाडुबा मन्दिरबाट कलाकार लामाको ‘जोड साँस्कृतिक महाअभियान’!

बहुप्रतिभाका धनी कलाकार केसाङ्ग लामाको कला तथा साँस्कृतिक अभियान अन्तर्गत झापाको मेचीनगर ८ स्थित पातालगंगा घैलाडुबा मन्दिरको बाहिरी भित्तामा धार्मीक झलकहरु देखिने चित्रकारिता गरिने भएको छ । कलाकार लामाले सो मन्दिरका बाहिरी भित्तामा निशुल्क आफ्नो कलाकारिताा(चित्रकारिता) खर्चने बताएकाछन् । मन्दिरका बाहिरी भित्तामा धार्मीक झलकका चित्र कोरिनुका साथै अन्य सृजनात्मक शैलीको प्रयोग गरिने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button