भिडियो चौतारीहेड लाइन

विवाह उत्सवका अवसरमा १५ सय झुल वितरण गरिने ।

नेकपा(माओवादी केन्द्र) मेचीनगरका अध्यक्ष तथा समाजसेवी राजन चिमरियाले आफ्नो २१औँ । विवाह उत्सवका अवसरमा विपन्न परिवारलाई १५ सय थान झुल वितरण गर्ने भएकाछन् । आफ्नो २१औँ । विवाह उत्सवका अवसरमा आज (विहिबार) चिमरिया दम्पतीले मेचीनगर ८ का विपन्न परिवारलाई एक सय थान झुल वितरण गरेका थिए । चिमरियाका अनुसार अब क्रमशः नगरका अन्य वडामा पनि प्रतिवडा एक सय थान झुल वितरण गरिने बताए ।आफ्नो जन्मदिन र वैवाहिक उत्सवका अवसरमा उनले लामो समयदेखि सामाजिक सेवाका कार्य गर्दै आएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button