भिडियो चौतारीहेड लाइन

काँकरभिट्टा खानेपानी निर्वाचनमा लोकतान्त्रिक प्रगतिशील प्यानलको घोषणा —भिडियो

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जेष्ठ २६ मा हुन गईरहेको कार्यसमितिको निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्रगतिशील प्यानलका साझा उम्मेद्वारको घोषणा भएको छ । यो प्यानलमा नेपाली काँग्रेस,नेकपा(माओवादी केन्द्र),नेकपा(एकीकृत समाजवादी),राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेकाछन् । बुधवार एक कार्यक्रमकाबीच यो प्यानलका उम्मेद्वारहरु घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button