मूल खबर

तनहुँको बाराही कलेज तथा स्कुलको बस माथि भएको कारबाहीको जिम्मेवारी अखिल क्रान्तिकारीले लियो

काठमाडौ । तनहुँको बाराही कलेज तथा स्कुलको बसमाथि गरिएको कारबाहीको जिम्मेवारी नेकपा(माओवादी)निकट बिध्यार्थी संगठनले लिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन(क्रान्तिकारी)तनहुँका संयोजक दिवसले जारी गरेको
विज्ञप्तिमा सो संगठनले स्कुल बसमाथि चेतावनी स्वरुप कारबाही गरिएको उल्लेख छ ।

विज्ञप्तिमा सो शैक्षिक संस्थाले मापदण्ड पुरा नगरेको, अभिभावकसँग चर्को शुल्क असुली गरेको र आफ्नो संगठनसँग गरेको संझौता पालना नगरेको भन्दै कारबाही गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button