खेलकुद

टी २० विश्वकप : नेपाल पहिलो खेलमै पराजित

काठमाडौं ।

नेपालले आइसिसी ट्वान्टी-२० विश्वकपमा हारबाट सुरुआत गरेको छ।

मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्डस्सँग ६ विकेटको हार व्यहोर्दै विश्वकपको सुरुवात गरेको हो।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button