भिडियो चौतारीहेड लाइन

संसदीय निर्वाचनको झल्को दिने काँकरभिट्टा खानेपानीको निर्वाचन ।

काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको निर्वाचन आज बिहान ७ बजेबाट शुरु भएको छ । संसदीय निर्वाचनको झल्को दिने यो निर्वाचनमा तीन वटा प्यानल चुनावी मैदानमा रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button