चौतारी संवादभिडियो चौतारीहेड लाइन

अठार महिना देखि ओमानको अस्पतालमा अलपत्र आमा, नेपाल ल्याउन छोराले गरे सहयोगको याचना ।

झापा मेचीनगर नगरपालिका वडा नं १० कवर बस्तीकी बिनादेवी कवर विगत अठार महिनादेखि ओमानको सरकारी अस्पतालमा रहेकीछन् । परिवारका अनुसार उनको अवस्था चिन्ताजनक रहेकोछ । उनलाई नेपाल ल्याउनका लागि परिवारको तर्फबाट छोरा संजय कवरले सबैसँग सहयोगका लागि अनुरोध गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button