भिडियो चौतारीहेड लाइन

मेचीनगरका ६ राजनीतिकदलको चेतावनी सहितको विज्ञप्ति , पूर्वाधार शुल्क नबुझाउन अनुरोध ।

मेचीनगरका ६ राजनीतिकदलले चेतावनी सहितको विज्ञप्ति जारी गरेकाछन् ।आफुहरुले पटकपटक जनसरोकार र जनचासोका विषयमा मेचीनगर नगरपालिकाको ध्यानाकर्षण गराएता पनि नगरले वेवास्ता गरेको भन्दै । मेचीनगरमा कृयाशिल ६ राजनीतिकदलले चेतावनी सहितको विज्ञप्ति जारी गरेर नगरपालिकाको ध्यानाकर्षण गराएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button