भिडियो चौतारीहेड लाइन

कथा जुगेश्वरको सपना नागिरकताको ! जो ८० वर्षदेखि झापाको भृकुटीमा बसेकाछन् ।(भिडियो)

जुगेश्वर पण्डित जो २००१ सालमा झापाको भृकुटीमा आएका थिए ।उनी झापाको भृकुटीमा आएर बसोबास गरेको करिब ८० वर्ष भएको छ ।तर, जुगेश्वरसँग आजका मितिमा पनि नागरिकता छैन । आज हामीले उनी र उनका छिमेकीहरुसँग सोधेकाछौँ ।किन पाएनन् त जुगेश्वरले अहिले सम्म नागरिकता ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button