
झापा मेचीनगर नगरपालिका वडा नं ६ काँकरभिट्टामा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता सरसफाइ संस्था अहिले के गर्दैछ ? संस्थामा नयाँ कार्यसमितिले नेतृत्व गरेको तिन महिनाको समय अविधि पुरा भएको छ । आज हामीले संस्थाको गतिविधिका बारेमा संस्थाका अध्यक्ष रोहित बुढाथोकीसँग संस्थाका गतिविधिका विषयमा केन्द्रित भएर संवाद गरेकाछौँ ।



