भिडियो चौतारीहेड लाइन

काँकरभिट्टामा पर्यटन दिवस—२०२४ , जैविक विविधता पर्या —पर्यटन सम्बन्धि फोटो प्रदर्शनी

जैविक विविधता पर्या—पर्यटन सम्बन्धि फोटो तथा चित्रकला प्रदर्शनी सहित काँकरभिट्टामा पर्यटन दिवस—२०२४को प्रारम्भ भएको छ । मेची चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगरको सहकार्य र पर्यटन कार्याल काँकरभिट्टाको आयोजनामा पर्यटन कार्यालय काँकरभिट्टाको परिसरमा विहिबार मेचीनगर स्तरीय अन्तर माबि चित्रकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।सो कार्यक्रम जनप्रतिनिध,स्थानीय सुरक्षा निकायका प्रमुख र प्रतिनिधि, वन्यजन्तु संरक्षणकर्मी,विभिन्न संघ संस्थाका प्रतिनिधि,बिध्यालयका बिद्यार्थीहरु र सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button