
केही दिन अघिको उखरमाउलो गर्मीपछि आएको वर्षा थप केही दिन जारी रहने देखिन्छ । निरन्तरको वर्षाका कारण अहिले खोलानाला बढ्नुका साथै बाढी पहिरो पनि बढ्दै गएको छ । अविरलको वर्षाबाट उत्पन्न हुने समस्याका बारेमा सतर्क बन्न सरकारी तवरबाट सबैलाई सुचित समेत गरिएको छ । सजक र सतर्क बनौँ ।(यो दृश्य हामीले झापाको काँकरभिट्टामा शनिबार ३ बजे पछि परेको वर्षाको लिएका हौँ ।



