चौतारी संवादभिडियो चौतारीहेड लाइन

नेकपा(माओवादी)को जनयुद्धदेखि नेकपा(एकीकृत समाजवादी)को यात्रा सम्म ।

कुनै एउटा समयमा उमेश तिम्सिना नेकपा(एमाले)सँग थिए । जब नेकपा(माओवादी)ले जनयुद्धको उद्घोष ग¥यो उनी माओवादीमा जोडिए ।लामो समय सम्म उमेश माओवादीसँग रहे । उनकै शब्दमा भन्ने हो भने माओवादीले विचार बाटो छाडेपछि उनी त्यहाँ पनि रहन सकेनन् । भखर्र मात्रै उनी नेकपा(एकीकृत समाजवादी)झापाको उपाध्यक्षको जिम्मेवारी सहित पार्टी प्रवेश गरेकाछन् । आजको चौतारी संवाद उनै उमेश तिम्सिनासँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button